चर्चित माेडल अनु खड्काकाे अभिनय रहेकाे झल्का तिलहरी बाेलकाे गितकाे म्युजिक भिडियो सार्वजनिक भएकाे छ ।
चाैतारी युट्युब च्यानलबाट शनिबार म्युजिक भिडियोमा खड्कालाई जनक सर्जगले साथ दिएका छन् ।
हेमराज जाेशी र मनिषा सुनारकाे स्वरमा रहेकाे उक्त गितमा हेमराज जाेशीकाे लय र शब्दमा रहेकाे छ। रमेश बिजुली बिसीले गितकाे निर्देशन गरेका छन् ।
भिडियो हेर्नुहोस :-
भिजिटर संख्या : 100